बर्सेनि १ करोड ७९ लाख मानिसको मृत्यु मुटु रोगबाट

मुटु रोगलाई प्राणघातक मानिन्छ । विश्वमा सबैभन्दा धेरै मानिसको मुत्यु मुटु रोगका कारण हुने गरेको छ ।

बढी शुल्क फिर्ता गर्न चितवन मेडिकल कलेजका विद्यार्थीले दिए अल्टिमेटम

अवैधानिक शुल्कविरुद्ध लामो समयदेखि आन्दोलतरत् विद्यार्थीहरुले विज्ञप्ति जारी गर्दै यस्तो अल्टिमेटम दिएका हुन् ।

बार्षिकउत्सवको तयारीकै क्रममा उपकुलपतिको राजिनामा माग गर्दै प्रर्दशन

प्रभावकारी ढंगले प्रतिष्ठानलाई सञ्चालन गर्नुको साटो सेवा प्रबाहलाई तहसनहस बनाएको आरोप लगाउदैै उपकुलपती भण्डारीले तत्काल राजिनामा दिनुपर्ने बचाऔँ अभियानको माग छ ।

असुरक्षित गर्भपतन उल्लेख्य

सरकारले २८ हप्तासम्मको गर्भपतन गराउन कानुनी मान्यता दिएको छ । देशभर एक हजार ३०० सुरक्षित गर्भपतन गराउने केन्द्र रहेका छन् ।

आहारपूरक खाद्यपदार्थमा रोक लगाउनुपर्नेमा जोड

कार्यक्रममा पोषणविद् डा. अरुणा उप्रेतीले घरायसीरुपमै बनाइने विभिन्न खाद्यपदार्थबाटै आवश्यक पोषक तत्व पाइने बताइन् ।

डा केसीले दिए सत्याग्रह थाल्ने चेतावनीः विद्यार्थीहरुबाट असुलिएको रकम फिर्ता गर्न माग

डा केसीले आफुसँग भएको सम्झौता अनुसारका माग पूरा नभए कुनै पनि बेला सत्याग्रहसहितको विरोध कार्यक्रम शुरु गर्ने चेतावनी समेत दिएका छन् ।

महाकाली आयुर्वेद औषधालयमा औषधीको अभाव

गत आर्थिक वर्षमा मौज्दात रहेको औषधीबाट सेवा दिइरहेको औषधालयलाई चालु वर्षको हालसम्म कुनै किसिमको औषधी प्राप्त भएको छैन् ।

आर्थिक अभावका कारण रामबहादुरले दुई सन्तानको उपचार गराउन सकेनन् (भिडियो)

उनका दुई छोरीमध्ये एकजनालाई मुटुरोग लागेको छ भने अर्की क्यान्सरबाट पीडित छन् ।

चितवनमा १० हजार बढी बिरामीको डेंगी परीक्षण

परीक्षण गराएकामध्ये तीन हजार १३८ जनामा डेंगीको संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक रामकुमार केसी ले जानकारी दिए ।

‘स्क्रब टाइफस’को जोखिम बढ्दै, यी हुन् लक्षण

मुसामा पाइने किर्नाको टोकाइबाट सर्ने यो रोग २०७२ सालको भूकम्पपछि वर्षेनि नेपालमा देखापर्न थालेको चिकित्सकहरुले बताएका छन् ।