स्तनपानको असीम महत्व

सुत्केरी हुनेबित्तिकै आउने आमाको पहेंलो बिगौती दूध निकै पोषिलो र स्वस्थकर हुन्छ ।

ताप्लेजुङ अस्पतालमा विरामीको चाप बढ्यो

दरवन्दी अनुसारका कर्मचारी नहुँदा लामो समयदेखि समस्याग्रस्त अस्पतालमा अहिले ४ जना डाक्टरले भ्याउनुपर्ने बाध्यता छ ।

सुत्केरीको मृत्यु भएपछि विराटनगरको नोबेल अस्पताल तनावग्रस्त

उनको सामान्य अवस्थामै डेलिभरी भएकोमा पछि चिकित्सककै सल्लाहमा पाठेघरको शल्याक्रिया गर्दा मृत्यु भएको आफन्त बताउँछन् ।

अंगदान गर्न मन्जुरी : मन्त्रीदेखि कलाकार र सर्वसाधारण अंगदान गर्न इच्छुक

आँखाको नानी दानबाट सुरु भएको अंगदान मिर्गौला, मुटु, फोक्सो, कलेजो तथा छालालगायत दान गर्ने क्रम बढेको हो ।

स्वास्थ्य क्षेत्रमा मौलाएको बेथिति अन्त्य गर्न जरुरी : उपप्रधानमन्त्री यादव

वीर अस्पतालको १३० औँ वार्षिकोत्सव कार्यक्रममा उनले सरकारी अस्पतालका उपकरणहरुको प्रयोग कम हुने, छिटै बिग्रने र निजीमा रिफर गर्ने धन्दा बन्द गर्न आग्रह गरे ।

लाइसेन्स परीक्षाफल प्रकाशित

यसैगरी बिडीएसतर्फ ३५३ जना सहभागीमध्ये १३८ जना अर्थात् ३९ प्रतिशतमात्र परीक्षार्थी उत्तीर्ण भएको काउन्सिल सदस्य प्रा डा ढुण्डिराज पौडेलले जानकारी दिए ।

महीनावारी नबार्ने महिलालाई पुरस्कार

उक्त गाउँपालिकाले छाउपडी नबारी घरभित्रै परिवारसँगै बस्ने महिलालाई रु तीन हजारदेखि पाँच हजार पुरस्कार दिने नीति पारित गरेको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले बताए ।

स्वास्थ्य क्षेत्रमा नेपालले गरेको विकास गौरव गर्न लायकः प्रधानमन्त्री

कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सातै प्रदेशमा शाखा विस्तार गर्न आवश्यक रहेको बताए ।

स्वस्थ र निरोगी रहन दैनिक योग साधना अपनाउन सुझाव

ओम शान्ति साधना केन्द्रले आज राजधानीमा गरेको कार्यक्रममा योग गुरुहरुले स्वस्थ र निरोगी रहन दैनिक रुपमा योग साधना अपनाउन सुझाव दिए ।

अत्यधिक रक्तश्रावबाट पोखरामा सुत्केरीको मृत्यु

मृतकका आफन्तले भने डाक्टरको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै अस्पताल प्रशासनविरुद्ध नाराबाजी गरेका छन् ।