प्रधानमन्त्रीको शल्यक्रिया सम्पन्न, चिकित्सक भन्छन्, केही दिन अस्पतालमै रहनुपर्छ

राति पेट दुखेकाले उनलाई आज बिहानै शिक्षण अस्पताल लगिएको थियो । परीक्षण पछि प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएको थाहा लागेपछि चिकित्सकहरुले उनको शल्यक्रिया गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई एपेन्डीसाइटिस, शल्यक्रिया गरिंदै

प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या देखिएका कारण कात्तिक र मंसिर महिनामा मात्रै चार पटक डायलासिस गरिसकेको छ ।

पेट दुख्ने समस्या देखिएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना

महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा उनी भर्ना भएका हुन् ।

‘उपचार गर्न राज्य छ’ भन्ने अनुभूति दिन्छु : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले ‘उपचारका अभावमा नागरिकले मृत्युवरण गर्न नपरोस्’ भन्ने पक्षलाई ध्यान दिइ ‘राज्य छ, मेरो उपचार हुन्छ’ भन्ने अनुभूति दिलाइने बताए ।

बढी शुल्क लिएको भन्दै मेडिकल कलेजहरुविरुद्ध भरतपुरमा प्रदर्शन

मेडिकल कलेजहरुले बढी शुल्क लिएको स्वीकार गर्दा समेत सरकारले कारबाही नगरेको र पूर्व सहमति अनुसार बढी शुल्क फिर्ता र शुल्क समायोजन नगरेको उनीहरुले बताएका छन् ।

सरकारको निर्देशन समयमै पालना गर्न अनेरास्ववियुंको आग्रह

निरन्तर खबरदारी र दबाब दिँदा पनि मेडिकल कलेजले सहमति कार्यान्वयन नगरे अनेरास्ववियु कडा आन्दोलनमा उत्रिने विज्ञप्तिमा उल्लेख छ ।

नेशनल हस्पिटलद्वारा स्वास्थ्य परिक्षण तथा निःशुल्क स्वास्थ्य शिविर

नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरका म्यानेजिङ डाईरेक्टर प्रोफेसर श्यामकृष्ण जोशीले अस्पतालमा रगतको अभाव भएकाले रक्तदानलाई प्राथकितामा राखिएका बताए ।

एचआइभी संक्रमितले बुझेनन् एआरटीको महत्व

वि.सं २०६२ मा पहिलोपटक आफू एचआइभी सङ्क्रमित भएको भन्दै खुलेकी कमला मल्लले भनिन्, “कयौँ सङ्क्रमितको औषधि सेवन गर्दागर्दै मृत्यु भएको हुँदा पनि औषधि खाएर केही हुँदैन भन्ने नकारात्मक सन्देश गएको छ, त्यसैले उनीहरु औषधि सेवन गर्दैनन् ।”

समग्र स्वास्थ्य सेवामा थप सुधार ल्याउँछु : मन्त्री ढकाल

बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै गुणस्तरीय स्वास्थ्य सेवा जनतालाई सुलभरूपमा प्रदान गर्न अझ ध्यान दिएर काम कर्मचारीलाई निर्देशन दिए ।

नेपालमा ‘२४.३ प्रतिशत मानिसमा मोटोपनको समस्या’

नेपालमा २८.९ प्रतिशत व्यक्तिले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको एक अध्ययनले देखाएको छ ।