स्वामित्व स्पष्ट नहुँदा सुर्खेतको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बेवारिसे

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा झण्डै एक करोड बढीको लागतमा भौतिक पूर्वाधार निर्माण गरिएको जनस्वास्थ्य सेवा प्रयोगशाला गत बैशाखमा उद्घाटन भएको थियो ।

खोप बिना कोरोना रोक्न सकिँदैनः विश्व स्वास्थ्य संगठन

तीब्र रुपमा फैलिरहेको कोरोना भाइरस २००८ को स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक रहेको उनले बताएका हुन् ।

भक्तपुरका ८ अस्पतालमा ९८ आइसोलेशन

स्वास्थ्य कार्यालय भक्तपुरले कोभिड–१९ को सङ्क्रमणलाई दृष्टिगत गर्दै भक्तपुर जिल्लामा रहेका अस्पतालको अवस्था र तयारीबारे अनुगमन थालेको छ ।

आ–आफ्नो स्थानबाट सकारात्मक सहयोग गर्नोस् : स्वास्थ्यमन्त्री

कोरोनाको उपचार खर्च सरकारले नै व्यहोर्ने भन्दै मन्त्री ढकालले कोरोनाका कारण अस्पतालका अन्य सेवाहरु भने नरोकिएको दाबी गरे ।

कोरोना संक्रमणको आशंकामा पेप्सीकोलाका एकै परिवारका तीनजना अस्पताल भर्ना

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीनजनामा ‘र्‍यापिड टेस्ट’को ‘रिपोर्ट पोजिटिभ’ आएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको छ ।

५२ जिल्लामा कोरोनाको नमूना परीक्षण शुरु

सरकारले ५२ जिल्लामा कोभिड–१९ को परीक्षण शुरु गरेको छ ।

‘र्‍यापिड टेस्ट’मा ‘पोजिटिभ’, स्वाब परीक्षण ‘रिपोर्ट नेगेटिभ’

बागलुङमा आइतबार ‘र्‍यापिड टेस्ट’का क्रममा ‘पोजिटिभ’ देखिएकी महिलामा कोरोना संक्रमण नभएको रिपोर्ट आएको छ ।

नयाँदिल्लीबाट आएका थिए रौतहटका संक्रमित युवक

हालसम्म ५२ जिल्लामा 'र्‍यापिड' परीक्षण किटबाट परीक्षण भइरहेको भन्दै उनले ‘पीसीआर’ र आरडीटीबाट १० हजार ९८२ जनाको परीक्षण भइसकेको जानकारी दिए ।

रौतहटमा एक जनामा कोरोना संक्रमण, नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो

नेपालमा कोभिड –१९ को सङ्क्रमण थप दुई जनामा देखिएको छ ।

‘र्‍यापिड टेस्ट किट’को विश्वसनीयतामाथि प्रश्न, के भन्छन् चिकित्सक ?

‘र्‍यापिड टेस्ट’मा ‘नेगेटिभ’ देखिएको रिपोर्ट टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा भने ‘पोजिटिभ’ देखिने गरेको छ । जसका कारण ‘आरडीटी’ परीक्षणलाई लिएर शंका उत्पन भएको छ ।