सप्तरीमा द्रुत परीक्षण शुरु, ३८ नेगेटिभ

सप्तरीमा कोरोनाभाइरस जाँचका लागि ‘र्‍यापिड डाइग्नोस्टिक टेस्ट’ (आरडिटी) विधिबाट द्रुत परीक्षण शुरु भएको छ ।

रसुवामा ‘र्‍यापिड डाइग्नोस्टिक टेस्ट किट’बाट कोरोनाको परीक्षण सुरु

रसुवामा ‘र्‍यापिड डाइग्नोस्टिक टेस्ट किट’बाट कोरोनाभाइरसको संक्रमण परीक्षण सुरु भएको छ ।

कैलालीमा ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखियो

ती महिला परिवारसहित वीरगन्जबाट फर्किएको बुझिएको बताउँदै डा.तिमिल्सिनाले उनलाई एम्बुलेन्स मार्फत सेती प्रादेशिक अस्पताल पठाइएको बताए ।

क्वारेन्टाइनमा बस्दै आएका ३२ जनालाई घर पठाइयो

अन्य एकसय १७ जनाको पनि स्वाव परीक्षणका लागि पठाइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

सप्तरीमा र्‍यापिड परिक्षण शुरु

सप्तरीमा र्‍यापिड डाइग्नोस्टिक टेष्ट किटबाट कोरोना भाइरसको संक्रमण परीक्षण आइबारदेखि सुरु भएको छ ।

बाग्लुङमा थप एक महिलामा देखियो कोरोना पोजेटिभ, पुनः स्वाब परीक्षण गरिने

बागलुङमा एक महिलामा कोरोनाको द्रुत परीक्षण (र्‍यापिड टेष्ट) गर्दा पोजेटिभ नतिजा देखिएको छ ।

विरगञ्जमा भेटिएका कोरोना संक्रमितहरु पुगेको स्थान र भेटेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरिँदै

स्वास्थ्य मन्त्रालयले पर्सामा भेटिएका कोरोना संक्रमितले संसर्गमा गरेका व्यक्ति तथा उनीहरु गएको स्थानको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताएको छ ।

कोरोनाबाट विदेशमा १४ नेपालीको मृत्यु, ६६५ जनामा सङ्क्रमण

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् ।

वीरगञ्जमा २६ जनालाई राखियो क्वारेन्टाइनमा

कोरोना संक्रमित भारतीय नागरिकसँग भेट गरेका उनीहरुलाई शनिबार बेलुका नै छपकैया र घुसुकपुरस्थित मस्जिदबाट नियन्त्रणमा लिएर वीरगञ्जमा सिद्धार्थ माविस्थित क्वारेन्टाइनमा पर्साका एसपी गंगा पन्तले जानकारी दिइन् ।

वीरगन्जको यतिम खानामा बस्दै आएका तीन जनामा कोरोना संक्रमण देखियो

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकुमा शनिबार राती गरिएको परीक्षणमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको हो ।