ट्रमा सेन्टरमा औषधी पसल विस्तार गरिने

राष्ट्रिय ट्रमा सेन्टरले औषधि पसल विस्तार गर्ने तयारी गरेको छ ।

कोरोना भाइरस संक्रमण रोक्न सजगता: नाकामा पर्चा, पम्पलेट र होर्डिङ बोर्ड लगाइयो

चीनमा प्राणघातक बन्दै गएको कोरोना भाइरस नेपालमा पनि देखिएपछि कञ्चनपुरमा सजगता अपनाइएको छ ।

चीनबाट नेपाली विद्यार्थी फिर्ता ल्याउन ‘अझै केही दिन लाग्ने’

‘कोरोनाभाइरस’को संक्रमणले ग्रसित वुहान सहरबाट स्वदेश फर्कन चाहने विद्यार्थीलाई ल्याउन अझै तीन/चार दिन लाग्ने जनाएको हो ।

एचआइभी सङ्क्रमित परिवारको स्वास्थ्य बीमा

भरतपुर जिल्लामा रहेका एचआइभी सङ्क्रमित परिवारको स्थानीय तहहरुले निःशुल्क स्वास्थ्य बीमा गर्न थालेका छन् ।

भरतपुर अस्पतालमा आजदेखि चौबिसै घण्टा डायलेसिस सेवा

भरतपुर अस्पतालमा डायलेसिस गर्नुपर्ने मिर्गौलाका बिरामीको चाप बढेपछि आजदेखि चौबिसै घण्टा सेवा शुरु गरिएको छ ।

हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै

नेपालमा सन् २००३ देखि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गराउन सुरु गरिएको थियो भने सन् २०२० भित्र यो रोग निवारण गर्ने लक्ष्य राखिएको छ ।

चीनमा रहेका नेपाली विद्यार्थी स्वदेश फर्काउने तयारी, १५ दिनसम्म ‘क्वारेन्टइन'मा राखिने

चीनबाट स्वास्थ्य परीक्षण गरेर स्वस्थ विद्यार्थीलाई मात्र नेपाल ल्याईने भन्दै मन्त्रालयले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा उनीहरुको पूनःपरीक्षण समेत गरिने जनाएको छ ।

२०२० मा हात्तीपाइले निर्मूल गर्ने सरकारी लक्ष्यमा गम्भीर धक्का, बेलौरीमा ५.१९ प्रतिशतमा हात्तीपाइले रोग

बेलौरी र कृष्णपुर नगरपालिकामा जिल्लाकै सबैभन्दा बढी हात्तीपाइलेको बिरामी भेटिएको एक तथ्यांकले देखाएको छ ।

चीनको हुबेई प्रान्तमा रहेका सबै नेपालीको उद्धार गर्ने सरकारको निर्णय

बेइजिङस्थित नेपाली राजदूतावासले शनिबार सूचना प्रकाशित गर्दै त्यहाँ रहेका नेपालीहरुको उद्धारका लागि विमान ‘चार्टर्ड’ गरिने जनाएको छ ।

‘कोरोनाभाइरस’का बिरामीलाई छुट्टै उपचार केन्द्र : स्वास्थ्यमन्त्री

सरकारले अहिले १०० भन्दा बढी शय्याको विशेष उपचार (आइसोलेसन) कक्ष तयारी अवस्थामा राखेको उनले जानकारी दिए ।