कपिलवस्तुका मृतकको कोरोना ‘रिपोर्ट नेगेटिभ’

कपिलवस्तु अस्पतालको ‘आइसोलेसन वार्ड’मा उपचारका क्रममा मृत्यु भएका एक युवकको कोरोनाभाइरस परीक्षण ‘रिपोर्ट नेगेटिभ’ आएको छ ।

निक साइमन इन्स्टिच्यूटद्वारा १० ‘पोर्टेबल’ भेन्टिलेटर र एक हजार ‘पीपीई’ सहयोग

निक साइमन इन्स्टिच्यूटले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० ओटा ‘पोर्टेबल’ भेन्टिलेटर र एक हजारथान ‘पीपीई’ हस्तान्तरण गरेको छ ।

कैलाली र कञ्चनपुरमा ‘र्‍यापिड टेस्ट’का लागि स्वाब संकलन तीव्र बनाइँदै

४५० भन्दा बढीको नमुना संकलन गर्ने मन्त्रालयको लक्ष्य रहेको भन्दै उनले हरेक पछिल्लो परीक्षणमा कुनैपनि संक्रमित फेला नपरेको बताए ।

राज्यमन्त्री दिए बिरामीलाई घरमै अक्सिजन सिलिण्डर

अक्सिजन सिलिण्डरको अभावका कारण समस्यामा परेकी कपनकी एक बिरामीलाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको सचिवालयले सहजीकरण गरिदिएको छ ।

भारतले सिटामोलबाहेक २४ प्रकारका औषधिको निर्यात बन्देज खुलायो

महानिर्देशनालयले सूचनाअनुसार, टिनिडाजोल, मेट्रोनिडाजोल, भिटामिन बि १, भिटामीन बी ६, भिटामिन बि–१२, ओरनिडाजोल, नियोमाइसिन, क्लोरामफेनिकल, इरिथ्रोमाइसिनलगायत २४ वटा औषधिको निर्यातका लागि खुला गरिएको हो ।

भारतबाट फर्किएका क्वारेन्टाइनमा

नेपाल–भारत सीमा नजिक रहेको पलिया कला खिरीमा भारतबाट फर्किरहेका नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ ।

ट्रमा सेन्टरमा घाइते विरामी घटे, कोरोना संक्रमितको उपचारमा तयार

‘लकडाउन’ का अवधिमा अत्यावश्यक बाहेकका सवारी साधन नचल्दा सडक दुर्घटनाका घाइतेको सङ्ख्या घटेपछि कोरोना भारइसको सम्भावित सङ्क्रमितको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर तयारी अवस्थामा रहेको छ ।

डिएसपी सहित सशस्त्र प्रहरीका १२० जना क्वारेन्टाइनमा

सशस्त्र प्रहरीले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका क्रममा कञ्चनपुर र कैलालीको गड्डाचौकी र गौरीफन्टामा खटिएका डिएसपी सहित १ सय २० जनालाई क्वारेन्टाइनमा राखेको छ ।

धादिङको चेपाङ बस्तीमा फैलिएको दादुराले दुई बालबालिकाको मृत्यु, ५० जना भन्दा बढी प्रभावित

दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ६ को चेपाङबस्तीहरुमा डेढ महिनादेखि फैलिएको दादुराबाट दुई बालबालिकाको मृत्यु भएको छ ।

भैरहवा प्रयोगशालामा कोरोना परीक्षण गरिएका १० को रिपोर्ट नेगेटिभ

कोभिड –१९ को प्रयोगशाला परीक्षणका भैरहवामा स्थापित प्रयोगशालामा सोमबार पहिलो दिन ९ नमूना परीक्षण भएको छ ।