चीनमा रहेका नेपालीको कुनैपनि बेला उद्धार, दुई जहाज तयारी अवस्थामा : मन्त्री भट्टराई

कोरोनाभाइरस प्रकोपको नेपालमा उच्च जोखिम नरहेको तर उच्च सतर्कता अपनाउन सबै संयन्त्रको प्रभावकारी परिचालन गरेको जानकारी गराए ।

‘उच्च सतर्कता अपनाउनुपर्छ’

अतिविकसित र गरिब राष्ट्रहरुमा यो समस्या विस्तार भयो भने त्यसले विकराल रुप लिने चेतावनी डब्ल्युएचओले दिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेक लालले बताए ।

‘रसुवामा ‘कोरोनाभाइरस’का संक्रमित फेलापरेका छैनन्’

बिहीबारको हल्ला पुष्टि नभएको र उनको थप उपचारार्थ उपकरणयुक्त काठमाडौंस्थित टेकु अस्पताल पठाइएको रसुवा अस्पतालले जनाएको छ ।

चीनमा रहेका १९० नेपाली विद्यार्थी दूतावासको सम्पर्कमा, ‘आवश्यक परेको खन्डमा मात्रै उद्धार’

मन्त्रालयका प्रवक्ता डा. महेन्द्र श्रेष्ठले विद्यार्थीहरुलाई नेपाल ल्याएर कहाँ राख्ने भन्नेसमेत तयारी नभएको भन्दै ‘त्यत्तिकै ल्याएर के गर्ने ?’ भन्ने प्रश्न गरे ।

रसुवामा एक महिलामा ‘कोरोनाभाइरस’ संक्रमणको आशंका

जिल्ला अस्पताल रसुवाले चीनको केरुङबाट फर्किएकी एक महिलामा कोरोनाभाइरस संक्रमण भएको आशंका गरेको हो ।

कोरोना भाइरसको खोप बनाउन एक करोड ४४ लाख डलर अनुदान

अलिबाबा समूहका संस्थापक ज्याक माले खोलेको ज्याक मा फाउन्डेसनले कोरोना भाइरसको खोप निर्माणका लागि १ करोड ४४ लाख अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ ।

कोरोना भाइरसबाट पूरै विश्व सावधान हुनुपर्ने 'डब्लुएचओ'को चेतावनी

विश्व स्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसबारे पूरै विश्व सावधान हुनुपर्ने बताएको छ । उसले यसको फैलावट रोक्न सम्पूर्ण विश्वले मिलेर कदम चाल्नुपर्नेमा जोड दिएको छ ।

'कोरोना भाइरस'को उच्च जोखिममा नेपाल: नाकामा छैन 'हेल्थ डेस्क', भएका पनि प्रभावहीन

चीनबाट फैलिएको कोरोना भाइरसको प्रकोपबाट नेपाल पनि उच्च जोखिममा परेको छ । तर सीमा नाकामा स्थापना गरिएका हेल्थ डेस्क प्रभावकारी नभएको र अति संवेदनशील क्षेत्रमा समेत हेल्थ डेस्क नराख्नुले महामारीकै निम्तो दिएजस्तो देखिन थालेको छ ।

‘कोरोनाभाइरस’ परीक्षण गर्न पाँचओटा अस्पताल तोकिए

कोरोनाभाइरसको लक्षण दुईदेखि १० दिनभित्र देखिसक्ने भन्दै मन्त्रालयले चीनबाट फर्किएका मानिसहरुलाई बढी निगरानीमा राखिने जनाएको छ ।

चिकित्सा शिक्षा आयोगमा विद्यार्थीको धर्ना

सरकारले शुल्क फिर्ता र समायोजन गर्न निर्देशन दिएपनि कलेजहरुले शुल्क फिर्ता नगरेको भन्दै विद्यार्थीहरुले बुधबार धर्ना दिएका हुन् ।