प्रधानमन्त्री ओली अस्वस्थ भएपछि अस्पताल भर्ना

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् ।

कोरोना नियन्त्रणका लागि चीनले दिएकोे मेडिकल सामग्री आज तातोपानी आइपुग्ने

चीनले दिने मेडिकल सामग्री तातोपानी नाका हुँदै शुक्रबार नेपाल आइपुग्ने छ ।

जुम्लामा दुईजना ‘आइसोलेसन’मा

जुम्ला कर्णाली प्राविधिक शिक्षालयको ‘क्वारेन्टाइन’मा राखिएका सिंजाका ३२ वर्षीय एकजनालाई ‘आइसोलेसन’मा राखेर उपचार थालिएको छ ।

विदेशबाट आएका नेपालीलाई ‘क्वारेन्टाइन’ गर्न स्थानीय तहहरुलाई निर्देशन

स्वास्थ्यसचिव यादवप्रसाद कोइरालाले विदेशबाट आएका नेपालीहरुलाई स्थानीय तहहरुले आ–आफ्नो क्षेत्रमा ‘क्वारेन्टाइन’ गर्नुपर्ने बताएका छन् ।

बागलुङका युवाको ‘रिपोर्ट नेगेटिभ’

बागलुङ नगरपालिकाका युवाको कोरोनाभाइरससँग मिल्दो लक्षण देखिएपछि उनलाई आइसोलेसनमा राखिएको थियो ।

विराटनगरको नोबेल अस्पताललाई कोरोना उपचार केन्द्र बनाइने

विराटनगरको नोबेल शिक्षण अस्पताललाई कोरोना उपचार केन्द्र बनाइने भएको छ ।

उदयपुरमा २१ जना ‘क्वारेन्टाइन’मा

कोरोनाभाइरसको उपचारको लागि उदयपुर जिल्लामा ‘क्वारेन्टाइन’ र ‘आइसोलेसन बेड’ तयारी अवस्थामा राखिएको छ ।

रसुवामा २३१ शय्याको ‘क्वारेन्टाइन’ र ३५ शय्याको ‘आइसोलेसन बेड’ निर्माण

विद्यालय, सरकारी भवनलगायतमा क्वारेन्टाइन र आइसोलेसन बेड निर्माण गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

विदेशबाट फर्किएका ९६ नेपाली खरिपाटीमा

अहिले विभिन्न देशबाट नेपाल फर्किएका ७७ पुरुष र १९ महिला गरी ९६ नेपालीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिवप्रसाद पौडेलले जानकारी दिए ।