४२ जिल्लामा डेंगी रोगको संक्रमण

काठमाडौंमा ६६ जनामा डेंगी रोगको संक्रमण फेलापरेको छ ।

महेन्द्रनगरमा भाइरल ज्वरोका बिरामी बढे

सामान्यतया साउन र भदौ महिनामा भाइरल ज्वरोको संक्रमण देखिने गरेपनि यसपटक बिरामीको संख्या ह्वात्तै बढेको महाकाली अञ्चल अस्पतालका सूचना अधिकारी केशव अवस्थीले जानकारी दिए ।

सरकारी अस्पताल : भौतिक पूर्वाधार र विशेषज्ञ डाक्टरको अभाव, बिरामीको भिड बढ्दो

स्वास्थ्य बिमा गरेकाहरु सरकारी स्वास्थ्य संस्थामा जानुपर्ने भएकाले बिरामीहरु यस अस्पतालमा बढी आउने गरेका छन् । तर अधिकांश बिरामीलाई उपचारका लागि अन्यत्रै पठाइने हुँदा यो अस्पताल बिरामी रिफर सेन्टरजस्तै बनेको हो ।

छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने कार्यक्रम अन्योलमा

नीति तथा कार्यक्रममा देशभरका सबै सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने घोषणा गरेको थियो ।

आकस्मिक उद्धारका लागि एम्बुलेन्स सेवा शुभारम्भ

विपद् व्यवस्थापन तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किशोर प्रधान, ईच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङले एक कार्यक्रमबीच एम्बुलेन्स सेवा संयुक्त रुपमा शुभारम्भ गरेका हुन् ।

डेंगी संक्रमणका कारण एक जनाको मृत्यु

मृत्यु हुनेमा भरतपुर महानगररपालिका–२ गङ्गोत्रीमार्ग निवासी ७१ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

आधारभुत स्वास्थ्य सेवावाट महिलाहरुलाई वञ्चित गरिएको गुनासो

मञ्चका कार्यकारी निर्देशक एवं अधिवक्ता सविन श्रेष्ठले गर्भवती, सुत्केरी सेवा तथा परिवार नियोजनलाई आधारभुत र निःशुल्क रुपमा संविधानले व्यवस्था गरे पनि लागु नभएको बताए ।

‘चिकित्सकहरुले सामूहिक राजीनामा दिएको जानकारी छैन’

चिकित्सकहरुको हस्ताक्षर दुरुपयोग गरिएको भन्दै सन्चारमाध्यममा आएको राजीनामापत्रमा विश्वास नगर्न प्रतिष्ठानकी उपकुलपति संगीता भण्डारीले आग्रह गरेकी छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीहरुले दिए सामूहिक राजीनामा

उपकुलपतिकै कारण शारीरिक र मानसिकरुपमा विक्षिप्त भइ काम गर्न नसक्ने अवस्था आएकाले राजीनामा दिनुपरेको उनीहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मातृ तथा नवजात शिशु मृत्युदर घटाउने सरकारको ध्येय : उपप्रधानमन्त्री यादव

प्रजनन् सेवा र शिक्षाको केन्द्रीय अस्पताल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६०औं वार्षिकोत्सवका अवरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थालाई जनशक्ति, उपकरण तथा भौतिक पूर्वाधारमा बलियो बनाइने बताए ।