दाङमा आठजना कोरोना संक्रमित निको भइ ‘डिस्चार्ज’

निको भएर घर जानेमा कपिलवस्तुका चारजना, बाँके, नरैनापुरका तीनजना र दाङको गढवाका एकजना रहेका छन् ।

मिर्गौला बिरामीलाई यातायात खर्च

तनहुँको शुक्लागण्डकी नगरपालिकाले डायलायसिस गराइरहेका मिर्गौलाका बिरामीलाई यातायात खर्च प्रदान गरेको छ ।

एम्बुलेन्स चालकद्धारा स्वास्थ्यकर्मीसरह सेवा सुविधाको माग

संयुक्त एम्बुलेन्स चालक संघ नेपालले एम्बुलेन्स चालकलाई स्वास्थ्यकर्मीसरह सुविधा उपलब्ध गराउन माग गरेको छ ।

गोकर्णेश्वर नगरपालिकाका दुईजना डिस्चार्ज

गोकर्णेश्वर नगरपालिकाका दुईजना कोरोना सङ्क्रमितका पछिल्लो दुईपटक गरिएको पिसिआर परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ ।

अस्पतालका कर्मचारीको नै आधा पारिश्रमिक र सेवासुविधा कटौती

बनेपा नगरपालिका–५ घोगेचौरस्थित शिर मेमोरियल अस्पतालले कर्मचारीको आधा पारिश्रमिक कटौती गरेको छ ।

नवलपुरको देवचुली नगरपालिकाका दुई जनामा कोरोना संक्रमण

देवचुली नगरपालिकामा २ जनामा कोरोना संक्रमण देखिएको छ ।

भारतबाट फर्कने क्रममा मृत्यु भएका युवाको रिपोर्ट पोजेटिभ

भारतबाट फर्कने क्रममा बसमा मृत्यु भएका अर्घाखाँची भुमिकास्थान नगरपालिका–९ चरेपानीका कृष्ण बहादुर गैरेको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

राजमार्गमा ट्रमा सेन्टर स्थापना गरिने

राजमार्गमा बढी दुर्घटना हुने क्षेत्रमा रहेका अस्पतालमा ट्रमा सेन्टर स्थापना बजेटमा उल्लेख गरिएको छ ।

ज्येष्ठ नागरिकलाई निःशल्क औषधि उपचार

सरकारले ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिको विकासमा जोड दिएको छ ।

२७२ वटा अस्पताल निर्माण गरिने

सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ मा २७२ वटा अस्पताल निर्माण गर्ने भएको छ ।