घुस लिएको अभियोग लागेका उपसचिव रिजाललाई निलम्बन गर्न आयोगको पत्र

सेवाग्राहीसँग घुस लिएको अभियोग लागेका जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई आग्रह गरेको छ ।

विप्लव सेक्रेटरी कुँवर अदालतबाटै पक्राउ

विप्लव समूहका बागलुङ जिल्ला सेक्रेटरी नविन कुँवर फेरि अदालत परिसरबाटै पक्राउ परेका छन् ।

लागू औषध बनाउन प्रयोग गरिने रसायनसहित चिनियाँ नागरिक पक्राउ

४ किलो २ सय ग्राम इफेड्रिनसहित पक्राउ परेका चिनियाँ नागरिक चाङ्ग चाउलाई ब्युरोले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

अभिनाष महतोको हत्या आरोपमा ५ जना पक्राउ

चितवनमा एक युवाको हत्या गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् ।

पाँच केजी चरेससहित दुई जना पक्राउ

निसीखोला गाउँपालिका ६ निसी सिपका ३० वर्षीय भागिमला बुढा र २५ वर्षीय रामबहादुर साउथोकिलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो ।

दिल्ली–चितवन चल्ने बसबाट अवैध सामान बरामद

रुपन्देहीको बेलहिया नाकाबाट भित्रिएको बसलाई सुराकीको आधारमा प्रहरीले नियन्त्रणमा लिएकोे जिल्ला प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए ।

‘सिद्धबाबा’ थप सात दिन हिरासतमा, अस्पताल नै लगियो

बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जिल्ला अदालत सुनसरीबाट थप सात दिनको म्याद थपिएको छ ।

घूष लिएको आरोप लागेपछि दोलखाका सिडियोले जिल्ला छाडे

एक स्थानीयको मुद्दामा एक लाख रुपैयाँ रकम लिएर नब्बे हजार रुपैयाँ आफुले राखेर दश हजारको मात्रै नगदी रसिद काट्न लगाएको आरोप उनीमाथि लागेको छ ।

सिद्धबाबालाई अस्पतालबाट अदालत लगियो

चार दिनको म्याद सकिएपछि म्याद थपका लागि अदालत लगिएको हो । डिएसपी विनोद शर्माको टोली अस्पताल पुगेर उनलाई अदालत लगेको हो ।

महिलालाई आगो लगाएर हत्या गरेको आरोप

उनका परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किँदै आगो लगाएर हत्या गरेको भावनाका दाइ शालिग्राम भट्टले आरोप लगाए । हत्यामा उनका श्रीमान् मीनराज शर्माकै संग्लनता रहेको भट्टको जिकिर छ ।