गर्भवती बुहारीको हत्या आरोपमा सासु–ससुरा पक्राउ

१९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

धनगढी बम विस्फोटमा घाइते लक्ष्मण सेरेला अस्पतालबाटै पक्राउ

गत साउन २ गते भएको बिस्फोटमा घाइते भएका सेरेलालाई उपचार पछि आज माया मेट्रो अस्पतालले डिस्चार्ज गरेकोमा उनलाई अस्पताल परिसरबाटै पक्राउ गरिएको हो ।

गाँजा ओसारपसारको आरोपमा तीनजना पक्राउ

टेम्पोको सिटमुनि र छतमा पोका बनाइ लुकाएर हिँडेको अवस्थामा गाँजा भेटिएको जनाइएको छ ।

चार किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

गए राति १०ः५० बजे क्याथी ड्रागन एयरको जहाजमा हङकङबाट आएका २३ वर्षीय चिनियाँ नागरिक ली निङसिङलाई चेकजाँचका क्रममा सुनसहित पक्राउ गरिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

कस्तुरीको बिनासहित दुई जना नियन्त्रणमा

विशेष सुराकीका आधारमा खानतलासी गर्दा उनीहरुको साथबाट कस्तुरीको बिना जस्तो देखिने चार वटा सेतो सेतो देखिने रौंसहितको ७७.४५ ग्रामको चार थान डल्लो वस्तु फेला परेको प्रहरीले जनाएको हो ।

बीपी प्रतिष्ठानका उपकुलपति रौनियारविरुद्ध १ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर

प्रतिष्ठानको होस्टल र फार्मेसी भवन निर्माण गर्दा ठेकदारसँग पटक पटक गरी १ करोड २८ लाख रुपैयाँ घुस लिएको पुष्टि भएकाले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको हो ।

१० महिनापछि लुटेरा पक्राउ

एक महिलाको साथबाट रु दुई लाखसहित लुटेर फरार रहेका लुटेरालाई लागुऔषधसहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।

इन्काउन्टरमा मारिएका ‘गुण्डा नाइके’ पुनका साथी थारु पक्राउ

प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका थारुलाई पनि पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिए ।

३८ क्विन्टल सुन प्रकरणः उच्च अदालत विराटनगरकै आदेश सदर, गोल्यान १० लाख धरौटीमा रिहा

उच्च अदालतले थुनामा पठाएका महावीर गोल्यानलाई भने सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

प्रहरी नै मिर्गौला तस्करको नाइके ! (भिडियो)

मिर्गौला बेचबिखनमा संलग्न व्यक्तिलाई पक्राउ गर्नुपर्ने प्रहरी नै मिर्गौला बेचबिखनमा संलग्न भएको एउटा घटना उजागर भएको छ ।