१३ लाख चोरी गर्ने पक्राउ

कामतले यही साउन ७ गते उक्त रकम चोरी फरार रहेका थिए ।

विभिन्न मन्त्रालयसहितका सरकारी वेबसाइट 'ह्याक'

सहकारी विकास मन्त्रालय, उर्जा मन्त्रालय, सिंचाई मन्त्रालय, राष्ट्रिय दलित आयोग, सप्तकोशी उच्च बाँध परियोजना, विद्युत नियमन आयोग र केन्द्रीय बीउ बिजन परीक्षण प्रयोगशालाका वेबसाईट ह्याक भएका हुन् ।

१२ वर्ष अघि हत्या गरी फरार भएका लामा पक्राउ

ब्यूरोले २०६४ साल पुष २७ गते ललितपुर इमाडोलकी तारा भनिने सुनिता लामाको छुरा प्रहार गरी हत्या गर्ने राजेश लामालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

नख्खु बमकान्डः पेस्तोल देखाएर सुरक्षागार्डलाई नियन्त्रणमा लिने शेर्पा पक्राउ

उनले घटनास्थलमा मुख्य योजनाकारको भूमिका खेलेका थिए ।

स्कुल बसबाट लागूऔषध र नेपाली नक्कली नोट बरामद

शुक्रबार बिहान मायादेवी गाउँपालिका–४ चाकरचौडामा लु१क १५५४ नम्बरको बसमा विशेष सूचनाको आधारमा खानतलासी गर्दा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

नक्कली ‘लाइसेन्स’ बनाउने दुईजना फन्दामा

‘हेभी लाइसेन्स’का लागि ५० हजार र ‘लाइट लाइसेन्स’का लागि १० देखि २० हजार रुपैयाँ असुल्ने गरेको प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

प्रहरीका पूर्वप्रमुख ठकुरीको निवेदनमा सुनुवाइ गर्न अस्वीकार

‘धरौटीमा कारागारबाहिर बसेर मुद्दा लड्न पाऊँ’ भन्दै दायर निवेदनलाई सर्वोच्चको पूर्ण इजलासले अनुमति दिन अस्वीकार गरेको हो ।

गोरखामा ओढारमा लुकाएर राखिएको सुन बरामद

गोरखाको धार्चे गाउँपालिकास्थित खोर्लाबेसीमा ओढारमा लुकाएर राखिएको सुन प्रहरीले बरामद गरेको छ ।

२७ वर्षीय युवकलाई बोरामा हालेर फ्याँकेको अवस्थामा उद्धार

मनोहरा खोलामा हात र खुट्टामा डोरी तथा मुखमा पट्टी बाँधेर फ्याँकेको अवस्थामा प्रहरीले बुधबार बिहानै उद्धार गरेको हो ।

विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक पक्राउ

गृहकार्य नगरेको आरोपमा विद्यार्थीलाई कुटपिट गर्ने पोखराका एक शिक्षक मंगलबार पक्राउ परेका छन् ।