जग्गा हालसाविक गर्दा ‘डेढ लाख घुस’

सामान्यतया जग्गाको हालसाविक गर्दा तोकिएको न्यूनतम् शुल्कबाहेक अरू कुनै रकम तिर्नुपर्दैन ।

७ करोड ६७ लाख नक्कली भारुसहित ६ जना पक्राउ, प्रफुल्ल मुद्रामा देखिए युनुस अन्सारी (भिडियो)

पक्राउ परेका तीन पाकिस्तानीहरुले भने आफूहरुले कुनै गल्ती नगरेको भन्दै विवाद गर्न खोजेका थिए ।

करोडौं नक्कली भारु लिन जाँदा युनुस अन्सारीसहित ६ जना विमानस्थलबाट पक्राउ

पाकिस्तानीहरु कतार एअरवेजबाट पैसा ल्याउँदै गरेका थिए भने अन्सारीसहित तीनजना पैसा लिन विमानस्थल पुगेका थिए ।

धम्क्याएर पाँच लाख फिरौती माग्ने दुईजना पक्राउ

कार्कीलाई धम्क्याउन प्रयोग भएको मोबाइल र सीमकार्डसमेत बरामद गरेको छ ।

जबर्जस्ती करणीका आरोपी पक्राउ

प्रहरीले बाजुराको खप्तड छेडदह गाउँपालिका–४ गुदुखातीका १८ वर्षीय धामीलाई नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरेको बताइएको छ ।

निर्मला हत्याकाण्डको १० महिनाः दोषी पत्ता लागेनन्, आन्दोलन फितलो(भिडियो)

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १० महिना पुग्दासमेत अपराधी पत्ता लाग्न सकेको छैन । योसँगै निर्मला हत्याकाण्ड विस्तारै सेलाउँदै गएको छ ।

३१ लाख नगदसहित दुईजना पक्राउ

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले स्रोत नखुलेको रकमसहित दुईजनालाई पक्राउ गरेको छ ।

जनकपुरमा डकैती गर्न आएका ८ भारतीय ‘डाँका’ पक्राउ

प्रहरीले चलाएको गोलीबाट एकजना डाँका घाइते भएका छन् । घाइतेको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

होटलमा कैदीको मोजमस्तीः केही निलम्बित, अनुसन्धान सुरु (भिडियो)

कारागार व्यवस्थापन विभाग र जिल्ला प्रशासन कार्यालयले घटनालाई गम्भीरतापूर्वक लिँदै तत्काल ‘एक्सन’ लिएको छ ।

आमा र छोरीको हत्या प्रयास, घट्नाको प्रकृति आश्चर्यजनक !

आक्रमणको घटना राति भए पनि आज बिहान ५ बजेतिर मात्र घाइते अवस्थाकी छोरी अर्पणाले गुहार मागेको सुनेर जाँदा घटनाबारे थाहा भएको छिमेकी गोकुल हुमागाईंले बताए ।