पीसीआर नेगेटिभ आएपछि ताप्लेजुङका ५१ जना फुङलिङ पुगे

विभिन्न नाका हुँदै स्वदेश फर्किएका उनीहरुलाई सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका स्थित क्वारेन्टाइनमा राखिएको थियो ।

विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार, म्यानमारबाट आज २६ जना काठमाडौं आइपुगे

सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार कार्य सुरु गरेको छ । आज पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगेका छन् ।

बाँदरमूँढे घटनाको स्वतन्त्र र निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न माग

१५ वर्षअघि, २०६२ जेठ २३ मा माओवादीले आमसर्वसाधारण नागरिक चढेको बसमा विस्फोट गराउँदा उक्त घटनामा ३५ जना सर्वसाधारण र ड्युटीमा नरहेका तीनजना सुरक्षाकर्मी निर्ममतापूर्वक मारिएका थिए ।

स्वदेश फर्कनेलाई निःशुल्क सिमकार्ड, होल्डिङ सेन्टरमा वाइफाइको व्यवस्था

कोरोना भाइरसको विश्वव्यापी महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने भएको छ ।

अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारवाही

बन्दाबन्दीको अवस्थामा अत्यावश्यक चिज वस्तुको ढुवानीमा अवरोध गर्नेलाई सरकारले कडा कारवाही गर्ने भएको छ ।

पाल्पामा १३ सय रुख फँडानी गरेर हरित बसपार्क बनाउने तयारी

करिव ४० वर्षअघि बनेको बसपार्कले हालको सवारीसाधनको पार्किङ थेग्न नसकेपछि वनदेवी जङ्गलमा बसपार्क बनाउन प्रारम्भिक चरणको काम सुरु गरिएको छ ।

अर्घाखाँचीका क्वारेन्टाइनमा बसेकालाई निःशुल्क योग प्रशिक्षण

सामाजिक विकास मन्त्रालय प्रदेश न. ५ बुटवलको निर्देशन अनुसार आयुर्वेदिक चिकित्सक पद्धतिद्वारा अर्घाखाँचीको विभिन्न स्थानका क्वारेन्टाइनमा बसेकालाई निःशुल्क योग प्रशिक्षण दिन थालिएको हो ।

मापदण्ड विपरीतका क्वारेन्टाइनबाटै संक्रमण फैलने चिन्ता, न उचित खाना न बास

सुदुरपश्चिमको धनगढीमा वैदेशिक रोजगारीबाट पर्किएका नेपाली राख्न निर्माण गरिएका क्वारेन्टाइन मापदण्ड विपरीत निर्माण भएका छन् ।

चितवनको बाँदरमुढे घटनाको १५ वर्ष, पीडितले अझै न्याय पाएनन्

चितवनको दक्षिण माडी बाँदरमुढे) मा तत्कालीन माओवादीले यात्रु बसमा गराएको विष्फोटको घटना भएको १५ बर्ष पुगेको छ ।

काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा आज पानी पर्ने

नेपालमा स्थानीय वायु र अरब सागरमा रहेको “निसर्ग” चक्रवातको प्रभावले आज काठमाडौं उपत्यकालगायत देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ ।