प्रेस युनियनको महाधिवेशन चैतमा

हरेक तीन वर्षमा हुनुपर्ने युनियनको महाधिवेशन यसपटक भने करिब ६ वर्षपछि हुन लागेको हो ।

राजकुमारी एस्ट्रिडलाई मन्त्री भट्टराईद्वारा स्वागत

सातदिने नेपाल भ्रमणमा आउनुभएका बेल्जियमका राजकुमारी एस्ट्रिडले मंगलबार भक्तपुर दरबार स्क्वायर टौमढी स्क्वायरका पुरातात्विक महत्वका सम्पदाहरुको स्थलगत अवलोकन भ्रमण गरेकी छन् ।

धादिङमा मिनिट्रक दुर्घटना, सातजनाको मृत्यु, ३१ घाइते (अपडेट)

दुर्घटनामा सामान्य घाइते भएका यात्री सुरेश गुरुङकाअनुसार मदिराले लट्ठ चालकले तीव्रगतिमा गाडी चलाउँदा उक्त दुर्घटना हुन पुगेको हो ।

खुलामञ्च अझै ‘पार्किङ माफिया’को कब्जामा, सवारी–साधनको चाप झनै बढ्यो

खुलामञ्च पार्किङले भरिभराउ भएको देख्दा ‘अकुपाई टुँडिखेल’का अभियन्ताहरुसमेत थप चिन्तित बनेका छन् ।

‘विभेद अन्त्यका लागि युवाको भूमिका महत्वपूर्ण’

बन्दना राणाले लैंगिक असमानता, यौन प्रजनन, स्वास्थ्यलगायतका अभियानमा युवाहरुको सकारात्मक भूमिका हुनुपर्ने बताइन् ।

‘आवाजविहिनको आवाज बोल्ने संस्थाहरुलाई कुण्ठित गरे सडकमा उत्रनुको विकल्प छैन्’

सूचना प्रविधि विधेयकले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने भन्दै सरोकारवालाहरुले उक्त विधेयकलाई फिर्ता लिन माग गरेका छन् ।

आठजना मृतक पर्यटकको सनाखत (अपडेट)

मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा मृत्यु भएका आठ भारतीय पर्यटकको सनाखत भएको छ ।

हिमपहिरोमा बेपत्ताको खोजीमा गरेको पहल सराह्नीय : राजदुत पार्क योङ

अन्नपूर्ण पदयात्रा क्षेत्रमा हिमपहिरोमा परी हराइरहेका सातजना व्यक्तिको खोजी गर्न निकै कठिन भएको उद्धारमा संलग्नहरूले जनाएका छन् ।

अग्नि सापकोटालाई कारवाही गर, सभामुख बनाउनु दुःखद : पूर्णिमाया लामा (भिडियोसहित)

आफ्ना पति अर्जुन लामाको हत्या आरोपी नेकपा सांसद अग्नि सापकोटालाई सभामुख बनाउन लागेकामा पीडित पूर्णिमाया लामाले आपत्ति जनााएकी छिन् ।

हिटर बालेर सुतेका आठ भारतीय पर्यटकको मृत्यु (अपडेट)

थाहा नगरपालिका सिमभञ्ज्याङमा रहेको पानोरमा रिसोर्टमा बास बसेका आठ जना भारतीय पर्यटकको मृत्यु भएको छ ।