भारतमा मृत्यु भएका नेपालीको शव ल्याइँदै

रोजगारीका लागि भारतको हिमाञ्चल प्रदेश पुगेका बाँकेका दुई जनाको पहिरोमा परी गत साउन ३२ गते मृत्यु भएको थियो ।

उच्च अदालत पोखराका न्यायाधीश अधिकारीद्वारा राजीनामा

गोर्खा ब्रुअरीको अन्तःशुल्कको मुद्दामा क्षेत्राधिकार विवाद भएपछि उनी छानबिनमा परेका थिए ।

विद्यालयको शैक्षिक अवस्था बारे तयार पारेको प्रतिवेदन सार्वजनिक

शिक्षा पत्रकार समूहले आज काठमाडौमा गरेको पत्रकार सम्मेलनमा केन्द्रले देश भरका विद्यालयको शैक्षिक अवस्थाको बारेमा तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको हो ।

बाढीले डाइभर्सन बगाएपछि बुटवल-नारायणगढ सडकखण्ड पुनः अवरुद्ध

गत बुधबार पूर्वी नवलपरासीको अरुणखोलाको पुलमा मालबहाक ट्रक ठोकिएपछि डाइभर्सन बनाएर सवारीसाधन सञ्चालनमा ल्याएको थियो ।

दिनहुँ प्रदर्शन बढ्न थालेपछि चितवनमा निषेधित क्षेत्र घोषणा

चौबिसकोठीदेखि मालपोत चोकसम्म अस्पताल, अदालत, प्रहरी कार्यालयलगायतका कार्यालयहरु रहेकाले सुरक्षा संवेदनशीलताको कारण निषेधित क्षेत्र घोषणा गरिएको प्रहरीले जनाएको छ ।

महाकाली नदीमा पानीको वहाव उच्च

कञ्चननपुरसहित चुरे क्षेत्रमा परेको पानीका कारण महाकाली नदीमा पानीको बहाव १ लाख ३८ हजार क्यूसेक पुगेको जिल्ला आपत्कालिन कार्य सञ्चालन केन्द्र कञ्चनपुरले जनाएको छ ।

विपन्न परिवारलाई निःशुल्क मिटरबक्स

नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रले भेरी नगरपालिकाका विपन्न परिवारलाई निःशुल्क रूपमा विजुलीको मिटरबक्स वितरण गरेको छ ।

यातायात व्यवस्था कार्यालय कञ्चनपुरको सर्भर बिग्रिएपछि काम ठप्प

इन्टरनेट सेवा अवरुद्ध भएर सर्भर नचल्दा चालक अनुमति पत्रका लागि यातायात कार्यालय आएका सेवाग्राही मर्कामा परेका हुन् ।

रसुवाको भोटेकोशी नदीमा भीषण बाढी, नदीका छेउका बस्तीहरु प्रभावित

चीनको केरुङ आसपासका क्षेत्रमा भीषण बर्षा भएपछि भोटोकाशीमा आएको बाढीले टिमुरे लगायत त्रिशुली नदीका छेउका बस्तीको जनजिवन तनाबग्रस्त बनाएको हो ।

‘आरक्षणमा प्रतिगमन हुनुमा सरकार जिम्मेवार’

आदिवासी जनजाति सम्वद्ध विभिन्न ब्यक्तिहरुले सरकारी सेवाको आरक्षणमा प्रतिगमन हुनुमा लोकसेवा आयोगभन्दा सरकार जिम्मेवार रहेको बताएका छन् ।