माछा मार्न गएका दुई किशोर तमोर नदीमा बगेर बेपत्ता

माछा मार्न गएका जीवन सुहाङ र सन्दिप सेवाँ तमोरमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बाढीले सीमा स्तम्भहरु ढालेपछि निरीक्षणमा पुग्यो सशस्त्र प्रहरीको टोली

नेपाल–भारत सीमाअन्तर्गत विजयनगर गाउँपालिका–७ ठाकुरापुरनजिकका ४ वटा सीमा स्तम्भको अवलोकन गरी यसको अवस्थाको बारेमा सशस्त्र प्रहरी मुख्यालयलाई जानकारी गराएको पौडेलले बताए ।

थरीथरीका माग्ने (भिडियो)

मुलुकी अपराध संहितामा कसैले पनि माग्न वा माग्न लगाउन नहुने उल्लेख छ ।

डुबेर दुई बालिकाको मृत्यु

घरबाट बाख्रा चराउन गएका उनीहरुको नदीछेउको जमेको पानीमा नुहाउनेक्रममा डुबेर मृत्यु भएको हो ।

दलित विद्यार्थीलाई सम्मान

नेपाल दलित आयोगले यस वर्षको एसइई परीक्षामा उत्तीर्ण दलित विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

युवाको उमेर १८ देखि ३५ वर्ष प्रस्ताव

‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव गरिएको छ ।

सर्लाहीमा दुईजनाको मृत्यु

एकजनाको करेन्ट लागेर र अर्कोको पोखरीमा डुबेर मृत्यु भएको हो ।

पाल्पाको रानीमहलको जग्गा व्यक्तिका नाममा

पाल्पास्थित ऐतिहासिक तथा पुरातात्विक रानीमहलको सरकारी जग्गा मोहीका नाममा दर्ता गराएको पाइएको छ ।

भारी वर्षाको सम्भावना

देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

शव यात्रामा सहभागी दुई जना पक्राउ

सिता मृतक राम सिंहकी आफन्त पनि हुन भने उनी बिप्लव माओवादी निकट महिला संगठनमा आबद्ध रहेको बुझिएको छ । यस्तै जप्रेल पनि विप्लव माओवादी निकट बिद्यार्थी नेता हुन ।