बुद्धको मूर्ति तोडफोड घटनाले धार्मिक सद्भावमा खलल पुग्दैन : सन्चारमन्त्री

एउटै घटनाले धार्मिक सहिष्णुता र सद्भावमा खलल हुन नसक्ने बताए ।

सन्धि–सम्झौताहरु पुनरावलोकन गर्नुपर्छ : परराष्ट्रमन्त्री

राजदूत मन्जीव सिंह पुरीले भारतको बढ्दो अर्थतन्त्रबाट नेपालले फाइदा लिनुपर्नेमा जोड दिए ।

उच्चका ७८ र जिल्लाका १५६ न्यायाधीशको सरुवा

न्याय परिषद्ले उच्च अदालतका ७८ र जिल्ला अदालतका १५६ न्यायाधीशको सरुवाका लागि सिफारिस गरेको छ ।

‘ज्येष्ठ नागरिकहरुको वर्गीकरण गर्न हुँदैन’

छोरा–छोरीले आफ्नो पारिश्रमिकको निश्चित प्रतिशत बाबु–आमालाई दिनुपर्ने प्रावधानले सम्बन्धलाई फितलो बनाउने र छोरा–छोरीहरु दायित्वबाट पन्छिने बताए ।

‘संविधान प्रतिकूल हुनेगरी कानुन निर्माण नगर्नोस्’

नेपाल कानुन आयोगले संविधान र राज्यका निर्देशक सिद्धान्त प्रतिकूल हुनेगरी कानुन निर्माण नगर्न सरकार र संघीय संसदलाई आग्रह गरेको छ ।

आरके मानन्धर संरक्षक पदमा नियुक्त

अन्तर्राष्ट्रिय पशुपति अन्नपूर्ण आश्रमले इमेज ग्रुप अफ कम्पनीज्का अध्यक्ष आरके मानन्धरलाई आश्रमको संरक्षक पदमा नियुक्त गरेको छ ।

निजामती कर्मचारीले एनजीओको तालिममा जान नपाउने

निजामती कर्मचारीहरु अबदेखि कार्यक्षेत्र र सम्बन्धित सेवाको आधारमामात्र तालिमका लागि विदेश भ्रमणमा जान पाउने भएका छन् ।

बस र भ्यान जुध्दा दुईजनाको मृत्यु, १८ यात्री घाइते, ८ गम्भीर

तीनजनालाई च्यापिएको अवस्थामा उद्धार गरिएको थियो ।

लोकसेवा विज्ञापन खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन

लोक सेवा आयोगको अनामनगरस्थित केन्द्रीय कार्यालय अगाडी उनीहरुले प्रदर्शन गरेका हुन् । आयोगले गत असारमा गरेको विज्ञापनको परीक्षा भोलिदेखि सुरु हुँदैछ ।

नगरपालिकाले मुख्य सडकमा राखेका बुद्धका मूर्तिहरु तोडफोड

तिलोत्तमाले आफ्नो नगर क्षेत्रको ६ लेन सडकमा बुद्ध मुर्ति राखेर सडकको सुन्दरता बढाउने अभियान अन्तर्गत मूर्तिहरु राख्ने अभियान थालेको थियो ।