धनकुटा वहुमुखी क्याम्पसका प्राध्यापकहरु आन्दोलनमा

धनकुटा वहुमुखी क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरु चरणवद्ध आन्दोलनमा उत्रिएका छन् ।

इन्टरनेट सेवा भरपर्दो नहुँदा इलाम मालपोत कार्यालयमा सेवाग्राहीलाई सास्ती

मालपोत कार्यालय इलामले सेवा प्रवाहलाई छिटो–छरितो बनाउन अनलाइन प्रणालीको सुरुवात गरेको छ ।

एक करोड १० लाख लागतमा मर्मत गरेकोे झोलुङ्गे पुल दुई महिनामै जीर्ण

दोधारा–चाँदनी झोलुङ्गे पुल मर्मत गरिएको दुई महिना नबित्दै जीर्ण बनेको छ । एक करोड बढी लागतमा मर्मत गरिएको झोलुङ्ग पुल दुई महिनामै पुनः जीर्ण बनेको हो ।

फेरि चिसोः हिमाली भेगमा हिमपात, मध्य र पूर्वी भागमा मेघगर्जनसहित वर्षा

पश्चिमी वायुका कारण आज देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ ।

सीड कमिटीले दिएको सुझाव प्रति ध्यानाकर्षण भएको छ : सभापति पाल

प्रतिनिधिसभा अन्तर्गतको महिला, बालबालिका तथा सामाजिक समितिकी सभापति निरुदेवी पालले संयुक्त राष्ट्रसंघ अन्तर्गतको सीड कमिटीले दिएको सुझावमा समितिको ध्यानाकर्षण भएको बताएकी छन् ।

१० विदेशीसहित ६३ सैनिक दीक्षित

शिवपुरीस्थित नेपाली सेनाको आर्मी कमाण्ड एण्ड स्टाफ कलेजबाट २६ औँ समूहमा १० विदेशीसहित ६३ ले ‘कमाण्ड एण्ड स्टाफ कोर्स’ पूरा गरी दीक्षित भएका छन् ।

संयुक्त राष्ट्रसङ्घबाट फोर्स कमाण्डरमा उपरथी हमाल छनोट

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सिरिया र इजरायलको सीमा गोलानहाइट क्षेत्रमा तैनाथ शान्ति मिसन (अनडोफ) को फोर्स कमाण्डरको जिम्मेवारी नेपाललाई प्राप्त भएको छ ।

लमजुङमा ११ बालविवाह रद्द

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले तीन वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएका ११ वटा बालविवाहलाई रद्द गरिदिएकोे छ ।

रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनाको प्रतिवेदन : मुख्य कारण पाइलट

एक वर्ष अघि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु हुने गरी ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाको मुख्य कारक पाइलट रहेको छानबिन प्रतिवेदनले देखाएको छ  ।

अधिकारीको वार्षिक स्मृतिमा पूर्णकदको सालिक अनावरण गर्ने

यही फागुन १५ तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको देहावसान भएको एक वर्ष पुग्दैछ ।