असनमा खड्ग जात्रा

जात्रामा तुलाधर समुदायका स–साना बालक र किशोर सहभागी हुन्छन् । सबैभन्दा सानो बालकले जात्राको नेतृत्व गरेका हुन्छन् ।

चिनियाँ राष्ट्रपतिको भ्रमणः सुरक्षा व्यवस्था कडा

प्रहरीले सी चिनफिङको सुरक्षाका लागि उपत्यका बाहिरबाटसमेत थप जनशक्ति झिकाउने तयारी गरेको छ ।

मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने ‘खाँ पिहाँवइगु’ जात्रा

गुठीयारहरुले जामा लगाएर खड्ग, ढाल र तरबार हातमा बोकेर तत्कालीन युद्धकला प्रदर्शन गरिन्छ ।

चितवनमा बस दुर्घटना, ३८ जना घाइते, एकको अवस्था गम्भीर

प्रहरीकाअनुसार बस आफैं अनियन्त्रित भइ सडकछेउको पीपलको रुखमा ठक्कर खाएर दुर्घटना भएको हो ।

बाराका प्रजिअ र प्रहरी प्रमुख सुरक्षा जाँच गर्न आफैं सडकमा

प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले चालकको मापसे, यात्री सुरक्षा र जोखिम कम गर्ने उद्देश्यले अभियान चलाएको बताए ।

बडादसैंको टीका लगाउनेक्रम जारी

टीका लगाउनेक्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ ।

प्रधानमन्त्री ओलीले लगाए बुवाको हातबाट बडादसैंको टीका

प्रधानमन्त्री ओलीको हातबाट टीका लगाउन सर्वसाधारण पनि प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

खड्ग जात्रा मनाइयो

काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा मंगलबार खड्ग जात्रा पर्व मनाइएको छ ।

राष्ट्रपतिले प्रधानमन्त्रीलगायत विशिष्टलाई लगाइदिइन् बडादसैंको टीका (११ तस्वीर)

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली, उनकी धर्मपत्नी राधिका शाक्यसहित विशिष्ट महानुभावलाई टीका लगाइदिएकी हुन् ।

उपराष्ट्रपतिबाट टीका ग्रहण

८६ वर्षीय बुवा रामसुर पुनबाट दसैंको टीका ग्रहण गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिएका छन् ।