‘सुँगुरको मासु खाँदा’ दुई कैदीको मृत्यु, दुईजना सिकिस्त

दसैंको अवसरमा उनीहरुले आइतबार कारागारभित्रै सुँगुर ल्याएर काटेको र मासु खाएको प्रहरीको भनाइ छ ।

तीनओटै सुरक्षा निकायद्वारा निःशुल्क बस सेवा

सर्वसाधारणको आवतजावतमा सुविधा पुर्‍याउने उद्देश्यले तीनओटै सुरक्षा निकायले निःशुल्क बस सेवा सन्चालन गरेका हुन् ।

दसैंको टीका लगाइँदै

काठमाडौं उपत्यकाका सडकमा टीका थाप्न जाने–आउनेको चहलपहल सुरु भएको छ ।

राष्ट्रपति भण्डारीबाट शुभसाइतमा विजयादशमीको टीका ग्रहण

हनुमानढोका दरबारका पुजारी र राष्ट्रपति कार्यालयका पुरोहितबाट टीका, प्रसाद, तिलक, जमरा र रक्षासूत्र ग्रहण गरेकी हुन् ।

वर्षाको सम्भावना, यस्तो छ मौसम पूर्वानुमान

विजयादशमीको दिन दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिम पहाडी भेगका एक/दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कृष्णनगर सीमानाका १८ घन्टा बन्द

गएको वर्ष दुई देशका समुदायबीच मूर्ति विर्सजनमा विवाद र झडप भएको थियो ।

गच्छेभन्दा बाहिर गएर तडकभडक नगर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री ओलीले ‘यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यो योगदान गर्दै जाओस्’ भन्ने कामना पनि गरेका छन् ।

बडादसैंले भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने राष्ट्रपतिको विश्वास

विजयादशमी पर्वले ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय संकल्प पूरा गर्न सबैमा उत्साह, जोश र जाँगर थप्ने विश्वास व्यक्त गर्दै सबैको उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् ।

आज विजयादशमी, टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा

मंगलबार चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइने मानिस पूर्व फर्कनुपर्छ । टीका लगाइदिनेले भने पश्चिम फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ ।

अर्घाखाँची जीप दुर्घटनामा श्रीमान्–श्रीमतीसहित तीनको मृत्यु, ६ घाइते

कपिलवस्तुको गोरुसिंगेबाट अर्घाखाँचीको सन्धिखर्कका लागि छुटेको लु१ज ४३३९ नम्बरको जीप नरपानीनजिकै दुर्घटना भएको हो ।