लाङटाङ राष्ट्रिय निकुञ्जले ‘महाहन्ट अप्रेशन’ सुरु

रसुवा, नुवाकोट र सिन्धुपाल्चोकसम्म फैलिएको निकुञ्जभित्र विशेष सुरक्षा फौजले निकुञ्जका कर्मचारी, सरोकारवाला निकायसँग समन्वय गरी विशेष सुरक्षा गर्नेछ ।

पत्रकार गोविन्द मरासिनीलाई स्याङ्जामा सम्मान

कार्यक्रममा वडा न ३ कार्यबहाक सभापित तेजप्रसाद शर्मा, पर्यटन प्रबर्द्धक अन्नत कुमार श्रेष्ठ, काँग्रेस नेता दिर्घ नारायण मरासिनी, रेडियो स्याङ्जाका प्रबन्धक रमेश गोदार, पत्रकार महासँघ स्याङ्जाका सभापति ओम प्रकाश शर्मा लगायतको सहभागिता थियो ।

राष्ट्रपतिद्धारा पशुपतिनाथ मन्दिरमा पूजा अर्चना

महाशिवरात्रीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा अर्चना गरेकी छन् । शुक्रबार राष्ट्रपति भण्डारी पशुपतिनाथ गुगेकी थिइन् ।

विश्वमा करिब ३.८ प्रतिशत मानिसबाट गाँजाको प्रयोग, आयुर्वेदिक चिकित्सामा निकै उपयोगी (भिडियो सहित)

महाशिवरात्रि भन्ने बित्तिकै गाँजा पनि संगसंगै आउँछ । शिवभक्तहरु र विशेष गरी साधु सन्तहरुले गाँजालाई भगवान शिवको प्रसादको रुपमा लिने गर्दछन् ।

शिवरात्रिमा डोरी टाँगेर सहयोग माग्दै गरेका बालकको मृत्यु

शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालकको मृत्यु भएको छ ।

‘योगले सम्पूर्ण समाजलाई भय र तनाबबाट बचाउ छ’

महाशिवरात्री पर्वको अवसरमा ब्रम्हकुमारी राजयोग सेवा केन्द्र काठमाण्डौंले प्रवचन तथा शान्ती पदयात्राको आयोजना गरेको छ ।

बिहानैदेखि जुम्लामा हिमपात

जुम्लामा फेरि शुक्रबार बिहानदेखि हिमपात भएको छ ।

खुकुरी प्रदर्शनले सेना दिवसको रौनक बढायो

नेपाली सेनाले शुक्रबार सेना दिवस मनाएको छ । नेपाली सेनाले महाशिवरात्रिका अवसरमा हरे बर्ष सेना दिवस मनाउने परम्परा रही आएको छ ।

महाशिवरात्रिः पाशुपत क्षेत्रमा योपटक विशेष सजावट (भिडियोसहित)

देशभरका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो लागेको छ । द्वादश ज्योतिर्लिङ्गको शिर मानिने पशुपतिनाथमा दर्शनका लागि बिहानैदेखि श्रद्धालुहरु पुगे ।