१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं उपत्यकामा थपिए १७ जना कोरोना संक्रमित


0
Shares

काठमाडौं, असार १७ । काठमाडौं उपत्यकामा बुधबार थप १७ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा थप १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

काठमाडौंका ५ महिला र ५ पुरुष, भक्तपुरका ‍१ पुरुष र १ महिला र ललितपुरका ३ महिला २ पुरुषमा संक्रमण देखिएको हो ।