१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जनप्रतिनिधिलाई कोरोना, नगरपालिकाको कार्यालय सिल


0
Shares

दैलेख, असार १९ । दैलेखको नारायण नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना सक्रमण पुष्टि भएपछि नगरपालिका कार्यालय सिल गरिएको छ ।

दुईजना जनप्रतिनिधि र एकजना कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।

दैलेसमा संक्रमितको संख्या बढ्न थालेपछि जिल्लामै पिसिआर परीक्षण थालिएको छ ।

दैलेखमा कोरोना संक्रमतिको संख्या करिब ८ सय छ भने २ जनाको मृत्यु भएको छ ।