काठमाडौं, असार २२ । लागुऔषध नियन्त्रण ब्यूरोले १ किलो ९ सय ५० ग्राम अफिम सहित एक लागुऔषध कारोवारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ्ग गाउपालिका–३ का ३५ वर्षिय पदम बहादुर थिङ्ग छन ।
विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।
पक्राउ परेका थिङलाई थप कारवाहीका लागि मकवानपुर जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्