काठमाडौं, असार २५ । बिहीबार उत्खनन्को क्रममा वसाह, विभिन्न मूर्तिका टुक्रा र कुण्ड फेला परेको हो ।
स्थानीयहरुका अनुसार मन्दिरमा पाँच वटा कुण्ड रहेको र बिहीबार भैरवकुण्ड फेला परेको हो ।
साथै पुराना इटा र खुट्किला समेत फेला परेको छ ।
गत असार १२ गते वाणेश्वर मन्दिर परिसरमा प्राचीन इटा फेला परेपछि पुरातत्व विभागले चासो दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्