१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नेपाली बृहत् शब्दकोशको एप्स सार्वजनिक


0
Shares

काठमाडौं, असार ३१ । नेपाली बृहत् शब्दकोश अब एप्स मार्फत हेर्न मिल्ने भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले एप्स सार्वजनिक गरेको हो ।

प्रतिष्ठानले बुधबार गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिदै शब्दकोषको दशौं संस्करणलाई परिमार्जित गरिसकेको जनाएको छ ।

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दे राष्ट्रिय गौरवका प्राज्ञिक योजनाहरु थालनी गर्ने बताउनुभयो ।

जसमा नेपाल दर्पण लेखन, प्रज्ञा नेपाली बृहत शब्दकोश निमार्ण, लेखक कलाकार कोषको प्रकाशनलगायतका छन् ।