२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


खोलाले बगाउँदा ३७ बर्षिय महिलाको मृत्यु


0
Shares

तेह्रथुम, साउन ५ । तेह्रथुमको सोल्मास्थित भालु खोलाले बगाउँदा म्याङलुङ नगरपालिका–६ कि ३७ बर्षिय अञ्जना लिम्बुको मृत्यु छ ।

सोमबार बिहान आफन्तकोमा जान भनी छथर गाउँपालिकाको सुदाप हिडेका ३ जना मध्ये दुई दम्पतीलाई एक्कासी माथिबाट आएको खोलाले बगाएको थियो ।

मृतक अञ्जनाका पति भेषराज लिम्बु भने घाईते भएका छन् ।