१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण


0
Shares

काठमाडौं, साउन ८ । बिहीबार काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं ५, ललितपुरमा २ र भक्तपुरमा २ गरी जम्मा ९ जना संक्रमित थपिएको जानकारी दिनुभयो ।