२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


दुईवटा पिसिआर मेसिन प्रदेश १ लाई


0
Shares

विराटनगर, साउन ९ । स्विस सरकारले उपलब्ध गराएकामध्ये दुई वटा मेसिन प्रदेश १ सरकारलाई हस्तान्त्रण भएको छ ।

एक कार्यक्रमबीच मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे लगायतको सहभागितामा मेसिन स्विजरल्याण्ड सरकारका प्रतिनिधि अमन गोन्छेबाट प्रदेश सरकारलाई हस्तान्तरण भएको हो ।

मेसिनको दैनिक परीक्षण क्षमता ९० रहेको बताइएको छ ।

मेसिन झापाको मेची अस्पतालमा लाने निर्णय भएको छ ।

झापा प्रदेश १ मै सबैभन्दा धेरै संक्रमित फेला परेको जिल्ला हो ।