
खोटाङ, साउन १३ । जिल्ला अस्पताल खोटाङमा दक्षजनशक्तिको अभाव भएको छ ।
अस्पतालमा जनशक्तिको अभाव हुँदा खोटाङबासीहरु स्वास्थ्य उपचारका लागि काठमाडौ आउन बाध्य भएका छन् ।
स्वास्थ्यकर्मी तथा उपकरणको अभावले स्वास्थ्य सेवा सुविधा लिनका लागि उनीहरु महँगो भाडा तिरेर काठमाडौ आउने गरेका छन् ।
१५ शैयाको जिल्ला अस्पतालमा ३२ जना कार्यरत स्वास्थ्यकर्मी मध्ये ७ जना मात्रै स्थायी कर्मचारी छन् ।
प्रतिक्रिया दिनुहोस्