८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


काठमाडौं उपत्यकामा थपिए ५३ जना कोरोना संक्रमित


0
Shares

काठमाडौं, साउन १३ । मंगलबार काठमाडौं उपत्यकामा थप ५३ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंका ४८ र ललितपुरका ४ जना र भक्तपुरका १ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।