
चितवन, साउन १८ । चितवनका अस्पतालहरुमा उपचारका लागि पुग्नेहरुको भीड लागेपछि कोरोना संक्रमणको जोखिम बढेको छ ।
सरकारी अस्पतालसहित मेडिकल कलेजलगायत नीजि अस्पतालहरुमा उपचार गराउने जानेहरुले भौतिक दूरीको पालना गरेका छैनन् ।
अस्पतालहरुले स्वास्थ्य नियम पालना गराउन स्वयमसेवकहरु खटाएपनि मानिसहरुले पालना गर्न अटेर गरेको अस्पतालहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्