
सर्लाही, साउन २० । सर्लाहीमा एक साताका लागि लकडाउनको घोषणा गरिएको छ ।
साउन २१ गते बिहान ६ बजेदेखि लागू हुने गरी साउन २७ गते राती १२ बजेसम्मका लागि लकडाउनको घोषणा गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।
सर्लाहीमा अहिलेसम्म ७ सय ५५ जनामा कोरोना सङ्क्रमण भेटिएको छ ।
प्रतिक्रिया दिनुहोस्