
काठमाडौं, साउन २२ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले पिसीआरको दायरा बढाउन गर्न माग गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले बिहीबार विज्ञप्तिन जारी गर्दै क्वारेन्टिन, आइसोलेसनको क्षमता र गुणस्तर बढाउन सरकारसँग माग गर्नुभएको हो ।
यस्तै प्रतिष्ठानले इनफ इफ इनफसमुहका युवाहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै उनीहरुको मागसम्बोधन गर्न आग्रह गरेको छ ।
विज्ञप्तीमा जोखिममा परेका समुदायलाई उपचार र सहयोग तथा रोजगारीको व्यवस्थापन मिलाउन पनि माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्