
बुटवल, साउन २८ । बुटवल उपमहानगरपालिकाले निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।
पछिल्लो समय बजार खुल्ला हुँदा आम मानिसले सामान्य सर्तकता पनि नअपनाएपछि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्यले जानकारी दिनुभयो ।
बिहीबार राती १२ बजेदेखि आगामी ५ भदौसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्