१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार उच्च


0
Shares

काठमाडौं, साउन २९ । साताको अन्तिम दिन विहीवार शेयर बजारमा दोहोरो अंकको गिरावट आयो ।

कारोबार भने अर्ब माथी नै रह्यो ।

उतारचढाव बिच बजार पसिुचक नेप्से १६ अंकले घटेर १४ सय ८ अंकमा आएर थामियो ।

यस दिन व्यापार समुह सामान्य हरियो रहे बाहेक अरु सबै समुह ऋणात्मक रहे ।

जीवन बिमा समूह सबैभन्दा उच्च ९९ अंकले ओरालो लाग्दा निर्जिवन बिमा ७६ अंकले झर्यो ।

उत्पादनमूलक र लघुवित्त समहु पनि दोहोरो अंकले झरे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ९१ कम्पनीको ३३ लाख ४४ हजार किता शेयर एक अर्ब ४ करोड बढीमा कारोवार भएको एक्सचेन्जले जनाएको छ ।