२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


धरानमा निषेधाज्ञा लम्बियो


0
Shares

धरान, भदौ १० । सुनसरीको धरान उपमहानगरपालिकामा भदौ १७ गतेसम्म निषेधाज्ञा थपिएको छ ।

बुधबार बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले संक्रमणको जोखिम बढेको भन्दै निषेधाज्ञाको समय थप गरिएको मेयर तिलक राईले जानकारी दिनुभयो ।

संक्रमण समुदायमा फैलिए पछि गत साउन २२ गतेदेखि निषेधाज्ञा लागु गरिएको धरानमा तीन जनाको मृत्यु भएको छ ।