
डडेल्धुरा, भदौ १६ । सुदूरपश्चिम क्षेत्रका ग्रामीण बस्तीहरु सेवा सुबिधाको अभावमा थप पातलिन थालेका छन् ।
रोजगारी र कामको सिलसिलामा मात्र नभई शिक्षाका लागि भने गाउं छाड्नेको संख्या बढ्दो छ ।
किसानहरु समेत जंगली जनाबरको आतंकबाट पिडित बन्नु परेको बताउछन् ।
स्थानीय निकायहरुले समेत आवश्यक भौतिक पूर्बाधार विकासमा ध्यान दिन नसेकेको ग्रामीण क्षेत्रका बासिन्दाको गुनासो छ ।
न्यूनतम आधारभूत आवश्यकता समेत पूरा गर्न धौ धौ परेपछि गाउं छाड्नेको संख्या बढ्दै गएको स्थानीयको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्