१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाँचथरका युवा नगरकोटमा मृत फेला


0
Shares

पाँचथर, भदौ १६ । पाँचथरको तुम्बेवा गाउँपालिका–४ ओलनेका एक युवक भक्तपुरको नगरकोटस्थित बोजेनी पोखरीमा मृत अवस्थामा फेला परेका छन् ।

मृत्यु हुनेमा वीरेन्द्र साँवाका २५ वर्षिय छोरा योगेन्द्र साँवा छन् ।

साँवाको शव पोखरीमा भेटिएको थियो ।

पौडी खेल्ने क्रममा उनको डुवेर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।