२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


पछिल्लो २४ घण्टामा थपिए हालसम्मकै उच्च कोरोना संक्रमित, १४ जनाको मृत्यु


0
Shares

काठमाडौं, भदौ १९ । नेपालमा पछिल्लो २४ घन्टामा १३५९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३५९ जना कोरोना संक्रमित थपिएको जानकारी दिनुभयो ।

यो संक्रमितको संख्या हालसम्मकै उच्च हो । पछिल्लो २४ घन्टामा १३५९ जनामा संक्रमण पुष्टि भएसँगै ४४ हजार २३६ पुगेको हो ।

२४ घन्टामा डिस्चार्ज १३ सय ५४ भएको निको भएका छन् ।

योसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २५५६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३६३८ जनाको पिसिआर परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ।

भिडियो हेर्नुहोस्

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.19

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.19#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Friday, September 4, 2020