१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


काठमाडौं उपत्यकामा थपिए ४५४ जना कोरोना संक्रमित


0
Shares

काठमाडौं, भदौ १९ । काठमाडौं उपत्यकामा शुक्रबार ४५४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ४५४ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाकारी दिनुभयो ।

त्यसमध्ये काठमाडौंका ३८६ , ललितपुरका ३२ र भक्तपुरका ३६ जना रहेका छन् ।