१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


काठमाडौं उपत्यकामा थपिए ३५४ जना कोरोना संक्रमित


0
Shares

काठमाडौं, भदौ २१ । काठमाडौं उपत्यकामा आइतबार थप ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

संक्रमितमध्य काठमाडौंका २९०, ललितपुर र भक्तपुरका ३२ ३२ जना रहेका छन् ।