१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


फुटपाथ र ठेला व्यापारीलाई राहत, अब तोकिएको समयमा खोल्न सकिने


0
Shares

small business open order

काठमाडौं, भदौं २४ । काठमाडौं उपत्यकामा अब फुटपाथ र ठेलाको व्यापार गर्न दिइने भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको निषेधाज्ञासम्बन्धी नयाँ आदेशमा फुटपाथ पसल र ठेलामा व्यापार गर्न दिइने निर्णय गरिएको छ ।

उनीहरुले त्यस्तो व्यापार विहान ११ बजेसम्म र बेलुकी ४ देखि ७ बजेसम्म गर्न पाउने पनि आदेशमा भनिएको छ ।

सोही समयमा इलेक्ट्रिक र डिपार्टमेन्ट स्टोरहरु खोल्न दिइने छ ।