१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लक्षणसहित र विपन्न नागरिकको मात्र नि:शुल्क कोरोना उपचार गर्ने


0
Shares

काठमाडौं, भदौ २९ । सरकारले कोरोनाको लक्षण देखिएका र विपन्न संक्रमित नागरिकको मात्र उपचार गर्ने भएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा सोमबार बसेको स्वास्थ्य आपतकालिन तथा विपत व्यवस्थापन इकाइको बैठकले लक्षण देखिएका व्यक्तिहरुको मात्र उपचार व्यवस्थापन गर्ने र विपन्न नागरिकको मात्र निशुल्क उपचार गर्ने निर्णय गरेको हो ।

अन्य विरामीले भने आफनै खर्चमा उपचार गर्नु पर्ने छ ।

मन्त्रालयले निर्णय कार्यन्ययनका लागि सम्बन्धी क्षेत्रहरुमा पत्र पठाईसकेको जनाएको छ ।