
चितवन, भदौ २९ । चितवनको रत्ननगर नगरपालिकामा रहेको निर्मल बहुउद्देश्यीय सहकारीले मलमा कालोबजारी गरेको भेटिएको छ ।
उक्त सहकारीले ७६५ रुपैयाँ प्रति बोरा पर्ने मल १२ सय ५० सम्म बिक्रि गरेको भेटिएको हो ।
कालोबजारी गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय चितवनले नियन्त्रणमा लिइएका सहकारीका ४ जनालाई भने जनही १० हजार जरिवाना लिई छाडिएको छ ।
प्रतिक्रिया दिनुहोस्