२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


ट्रकको ठक्करबाट ३ वर्षिया बालिकाको मृत्यु


0
Shares

धादिङ, असोज ४ । पृथ्वी राजमार्ग अन्र्तगत धादिङको थाक्रे गाउँपालिका वडा नं ६ महादेव वेशीमा कन्टेनर ट्रकको ठक्करबाट एकजना बालिकाको मृत्यु भएको छ ।

काठमाडौबाट चितवन तर्फ जाँदै गरेको ना ३ ख ५१८३ नम्बरको डिब्बा ट्रकले ठक्कर दिँदा स्थानीय ३ वर्षिया बालिका सञ्चिता कार्कीको मृत्यु भएको हो ।

ठक्कर दिने कन्टेनर र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।