२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सोलुखुम्बुबाट बस सञ्चालन


0
Shares

सोलुखुम्बु, असोज ६ । सोलुखुम्बुबाट सरकारी मापदण्डअनुसार नै बस सेवा सञ्चालन हुन थालेको छ ।

सदरमुकाम सल्लेरीबाट पूर्वको काँकडभिट्टा र काठमाडौंका लागि दैनिक एक÷एक वटा बस छुट्ने गरेका छन् ।

बस सञ्चालक कम्पनी मातृभाग्यरेखाका सोलुखुम्बु काउण्टर इन्चार्ज केवल रानामगरले बसलाई सरसफाई गरी मास्क र स्यानिटाइजर गरी सञ्चालनमा ल्याएको बताउनुभयो ।

सरकारले जानरी गरेको स्वास्थ्य मापदण्ड अनुसार बस सञ्चालन गरीएको हो ।